{"product_id":"9789937780308","title":"स्वप्नभूमि","description":"\u003cp\u003e\u003cstrong\u003ePublisher Marketing\u003c\/strong\u003e: अमेरिकालाई सपनाको देश देखेर नेपाल छाड्नेहरू प्रकारान्तरले नेपाललाई नै स्वप्नभूमि देख्न थाल्छन् भन्ने भावमा सिर्जित यो उपन्यास चलायमान प्रवासी नेपालीहरूको मनस्थितिको सुन्दर चित्रण हो । यो सपना खोज्न विदेशिने युवा र तिनका अभिभावक तथा आफन्तजनले पढ्नैपर्ने कृति बनेको छ । डा. राम्जी तिमल्सिना उदीयमान उपन्यासकार तुलसी आचार्य आप्रवासनको अलिनो अनुभवलाई आख्यानको कलेवर दिन सफल छन् । यसको विषय र प्रस्तुति कति कौतुकमय छ भने पाठकले कतै पनि थकाई मार्न पाउँदैन । विदेशको वैभव देखेर असली नेपाली मन कत्ति पनि विचलित हुँदैन भन्ने सत्यघोष गर्नु यसको अभिप्राय हो । 'स्वप्नभूमि' मा यथार्थ र आदर्श अनि आख्यान र गैरआख्यान जम्काभेट भइरहन्छ । राजकुमार बानियाँ\u003c\/p\u003e\n\u003cp\u003e\u003cstrong\u003eFormat:\u003c\/strong\u003e Paperback | \u003cstrong\u003ePages:\u003c\/strong\u003e 254 | \u003cstrong\u003ePublication Date:\u003c\/strong\u003e 2023-01-09\u003c\/p\u003e","brand":"Shikha","offers":[{"title":"Paperback","offer_id":46477802537091,"sku":"9789937780308","price":20.22,"currency_code":"USD","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0564\/6830\/8099\/files\/9789937780308.jpg?v=1770300453","url":"https:\/\/sebink.com\/products\/9789937780308","provider":"Sebink","version":"1.0","type":"link"}