स्वप्नभूमि
Publisher Marketing: अमेरिकालाई सपनाको देश देखेर नेपाल छाड्नेहरू प्रकारान्तरले नेपाललाई नै स्वप्नभूमि देख्न थाल्छन् भन्ने भावमा सिर्जित यो उपन्यास चलायमान प्रवासी नेपालीहरूको मनस्थितिको सुन्दर चित्रण हो । यो सपना खोज्न विदेशिने युवा र तिनका अभिभावक तथा आफन्तजनले पढ्नैपर्ने कृति बनेको छ । डा. राम्जी तिमल्सिना उदीयमान उपन्यासकार तुलसी आचार्य आप्रवासनको अलिनो अनुभवलाई आख्यानको कलेवर दिन सफल छन् । यसको विषय र प्रस्तुति कति कौतुकमय छ भने पाठकले कतै पनि थकाई मार्न पाउँदैन । विदेशको वैभव देखेर असली नेपाली मन कत्ति पनि विचलित हुँदैन भन्ने सत्यघोष गर्नु यसको अभिप्राय हो । 'स्वप्नभूमि' मा यथार्थ र आदर्श अनि आख्यान र गैरआख्यान जम्काभेट भइरहन्छ । राजकुमार बानियाँ
Format: Paperback | Pages: 254 | Publication Date: 2023-01-09
Spiral Bound Books
(Over 50,000+ Books)
Adult Ccrn Exam Premium: Study Guide for the Latest Exam Blueprint, Includes 3 Practice Tests, Comprehensive Review, and Online Study Prep (Barron's Test Prep) (3RD ed.) (Spiral Bound)
100 of the Most Beautiful Piano Solos Ever - Piano Sheet Music Book (Created by) (Spiral Bound)
The Complete Mediterranean Cookbook: 500 Vibrant, Kitchen-Tested Recipes for Living and Eating Well Every Day (The Complete Atk Cookbook) (Spiral Bound)
The New York Times Mega Book of Sunday Crosswords: 500 Puzzles (Spiral Bound)
The Complete Guide to Pressure Canning: Everything You Need to Know to Can Meats, Vegetables, Meals in a Jar, and More (Spiral Bound)
The Bible Recap: A One-Year Guide to Reading and Understanding the Entire Bible (Spiral Bound)
Couple's Bible Study Activities: 70 Engaging Activities to Connect with Your Faith and Each Other (Spiral Bound)
